Posted by: sumansuman May 23, 2008
Plz Suggest Gud Grad School for Electrical/Computer/Software Engineering
Login in to Rate this Post:     0       ?        

भाई कि स्टोन तिम्रो GPA एकदम राम्रो छ। मेरो बिचारमा तिमी पुर्दे युनिभर्सिटीमा एक पटक प्रयास गर। म तिमीलाई केही मद्घत गर्न सक्छु।
म तिमी जस्तो पढ्ने केटाहरुलाई जाहेले पनि मद्घत गर्न तयार छु। 

https://engineering.purdue.edu/ECE/Academics/Graduates/Prospective

सुमन अन्वर सुमन
डिपार्टमेन्त अफ कम्प्युटर साईन्स अन्द ईन्जिनियरिङ
 

Read Full Discussion Thread for this article