Posted by: dipika02 May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

लौ कुन च्यालेन्ज मैले बिर्से माइला दाइ? रिट्ठेलाई च्यङ्बा सँग राखेर अन्तर्वाता लिने भनेको हो? त्यो पनि च्यङ्बा तोङ्बा खाएर मात्तेको बेलामा, म त त्यो मातेर आएको च्यङ्बा को अगाडि बस्दिन, उसैत काट्छु र मार्छु बाहेक केहि भन्दैन, मैले त हजुरले लिने भनेकि थिएँ क्या रे। अब हजुरको जिम्मा मा छ
 

Read Full Discussion Thread for this article