Posted by: gemmi_auj May 22, 2008
How Bhairab saved Ram Singh's life?
Login in to Rate this Post:     0       ?        

Yo geet pani outdated bhayo aba ta ...

हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ
कहिले नझुक्ने शिर उभ्भेको नेपालीको बानी हुन्छ
विश्वको कुना कप्चामा खोज
नेपालीको मुटुमा खोज
त्यहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ

रातो रङ सिम्रिकको रङ
चन्द्र सुर्य झन्डाको रङ त्यो पनि त रातै हुन्छ
हाम्रो मुटुको रगत हेर त्यो पनि त रातो हुन्छ
पर्बत राजा हिमाल मुनि गुराँस त फुलेको हुन्छ
गुराँसको रङ हेर त्यो पनि त रातो हुन्छ
त्यहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ,

निलो रङ आकाशको रङ, हाम्रो झन्डा को किनार को रङ
त्यो पनि त निलो हुन्छ
ठेला उठेको हातमा हेर पसिना त बगेको हुन्छ

......................

 


 

Read Full Discussion Thread for this article