Posted by: CaMoFLaGeD May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे, जिम्माल बा, नाँर्टन्, नेप्चेलाई स्वाउत छ आजओ चौतारी कार्जेक्रममा!

हैन राहुलदाईलाई कत्तिबेला अर्को चौतारी बनाम् जस्तो भा'छ कि कसो? किन एउटै पोष्ट तिन-तिन पटक?

सान्नानी, सुनाउ न नयाँ नयाँ खबरहरु! खोइ अचेल त केहि नि सुनाउदैनौ तिमी!!

दिपिका, के गर्ने? काम चोर्न कसरी सक्नु? अरुले चोर्लान कि हेर्नु है भनेर भन्या छ आफैँलाई! हातमा साँचो भएपचि चोर्न मज्जा नआउने रहेछ! फुर्सद मिलाएर कुनै बेला लेखम्ला है त!

Read Full Discussion Thread for this article