Posted by: Rahuldai May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

तेरी ले झुर गर्या हो कि मेरी ले लहरे?

जसले गरेनी झूर नगरेको भए, रोनाल्डो को झूर बाट सूर कसरी निकाल्ने त।


बधाई रिट्ठे, बधाई छ, हाम्रो पार्टी जित्यो।

महाभारत मा भन्थ्यो नि जित सत्य कै हुन्छ भनेर।


तारेमाम लहरे, अनी रिट्ठे।


सात गाउं घुमेर बल्ल आइपुगेछ     रिट्ठे।

Read Full Discussion Thread for this article