Posted by: CaMoFLaGeD May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

नमस्ते दिपिका बहिनी! अरु त सबै ठिक छ! तिम्रो पनि अरु त सबै ठिकै होला नि हैन?

बिस्टे ब्रो, के छ यार?

सान्नानी के छ तिउँरो हालखबर? चाइन्जो यो चौतारी बनाम्ने काम मलाई नलगाउ। तो अस्ति न बनाउदाओ बेलाँ तो काँ को न काँ को फुटो टाँसो भनेर मेरो कत्रो बिजोग भा'थो! लोल!! अब बनाएँ भने त त्यहि चौतारीको रुखको हाँगोको झटारो खाइएला भन्ने पिर!! बरु तिमी बनाउँ न नयाँ! चट्ट हाउँरी भान्जीका फुटाहरु नि राख!

पर्बते! आउ यत्ता तिर बिदामा! तिमीलाई पुरा घुमाउँला!!

Read Full Discussion Thread for this article