Posted by: Rahuldai May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम, बिस्टे, दिपिका नानु, सान्नानी।

पर्बते, नाप्किन टाउका मा लागेर अचेत अवस्थामा अस्प्ताल पुगेको लहरेको फुट्या समाचार पढ्नु भएन होला, सान्नानीले । हड्डी शाहीत को नाप्किन परेछ, तरुणी जिस्काउन पुगेथ्यो पर्बते। अर्धचेत अवस्था म नि मख्ख रे। नर्स नानी हरु च्वाँक रे।

Read Full Discussion Thread for this article