Posted by: Pretty May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
हाउडी चौतारीयन्स?

ओहो लौन उफ्री आएकी? हिजै रिठ्ठे किन उफ्र्या भन्या त ल हेर उफ्री आउन रैछ त्यस्तो हुन्छ सिक्स्थ सेन्स कसो रिठ्ठे?

अनी हाम्रो पर्बतेलाई के भाको भन्या कसैले भन्दै भन्दैन बा। गेट वेल सुन है त पर्बते।

ठुल्दाइ, अन्तरे दाई नमस्ते।

कुम्ले हो हो बनाउ के नयाँ चौतारी, तिम्ले नयाँ नयाँ स्टाइल ल्याउछ नि कस्तो बाबै।

दिपिका के छ तिम्रो?
 
चिया म नि खाने बिस्टे।
Read Full Discussion Thread for this article