Posted by: visitor May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी।
बिहीवारे बगलामुखिय जदौ।
पर्बते,ठुल्दाइ,अन्तरे,कुम्ले ,दिपिका नानी सप्पै लाई बिस्टे को नमस्कार
ल एक कप चिया लेर मात्र बस्छु म त कोइ छ् धुर्बे को होटेल को चिया खाने?
पछी आउँदै गरेका गाम्ले लाई नि तारेमाम है।
Read Full Discussion Thread for this article