Posted by: PallaGhareAntare May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

उडुं उडुं लाग्छ किन प्वाख कहिले पलायो
उडु उडु लाग्छ किन प्वाख कहिले पलायो
मनको शान्त तलाउको पानी कस्ले चलायो
आफैंलाई थाहा छॆन कस्लाई थाहा होला
त्यसॆले त तिमी सित सोधुं सोधुं लाग्छ हॆ

पोखिएर घामको झुल्का भरी संघारमा
तिम्रो जिन्दगीको ढोका खोलुं खोलुं लाग्छ है।

जदौ!!

Read Full Discussion Thread for this article