Posted by: GP May 21, 2008
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        

माओवादीद्वारा जग्गाधनीको हत्या

कास  Full story: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=147753

सुर्र्खेत, जेठ ८ - जग्गा भोगचलन विवादमा माओवादी कार्यकर्ताले कालीकोटमा बन्चरो प्रहार गरी एक जग्गाधनीको हत्या गरेका छन् ।

......

 काठमाडौंस्थित नेपाली सेनाको दैनिक मिडिया अनुगमनले बुधबार जारी गरेको प्रतिवेदनमा कब्जा गरेको जग्गा फिर्ता माग्दा बमको बन्चरोले हानी हत्या गरिएको उल्लेख छ । प्रतिवेदनले हत्या गर्ने वाईसीएल कार्यकर्ता रहेको बताएको छ ।

......

Posted on: 2008-05-21 20:21:06

 

Read Full Discussion Thread for this article