Posted by: ritthe May 21, 2008
Login in to Rate this Post:
0
?
के छ हो तामाङ् जी? कालिफुनिया कस्तो लागिराछ त ब्रो लाई?
अनी आज म्यान यु लाई जिताउनु पर्छ है
साचै कती बजे देखी हो सुरु म्याच? हर्के कता हिड्यो?