Posted by: parbatya May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
हिजो देखी पर्दाफास पर्दाफास भनेर कराएको लहरे ले अब "कसै कसै" को नाम भन्ने होला भनेको त पूजाको फोन न लिने बहाना पो रैछ
मेरो हिसाब मिलेनछ!!!धन्न धेरै गुनासो आएनछ
Read Full Discussion Thread for this article