Posted by: dipika02 May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

"दिपिका लाई कडा भन्दा कडा कारवाही गेर्ने"---

मैले के गरेँ र लहरे त्यस्तो भनेको हाम्रो पनि त "मुद खराब" हुन्छ नि। हामी चै "मुद खराब" भएको बेलामा चुप लागेर बस्न पनि नपाउने। तिमीलाई पो सायरी आउछौ अनी ढ्वाङ फुकी फुकी सायरी लेख्छौ त अब मलाई त्यस्तो आउँदैन न त ढ्वाङ फुक्न नै अनी चुप लागेर बस्न पाउनु त जन्म सिद्ध अधिकार नै हो नि। झन साथी जहिले मिल्छ तहिले आउ भन्नु त कता हो कता उल्टो कारबाहि त्यो पनि कडा भन्दा कडा रे

अनी त्यो निबेदन रिट्ठे को पो हो अब साँच्ची नै म माइला दाई लाई भनेर रिट्ठे को अन्तर्वाता लिन लगाउने भईसके त्यो पनि च्यङ्बा ले बेस्कन तोङ्बा खाएर जो बोल्छ तेसैलाई तोङ्बाको भान्डु ले बजाउछु भनेर बसेको बेलामा अनी रिट्ठे ले साउदादा को प्रश्न को जवाफ कसरी दिदो रहेछ हेरउलानी

Read Full Discussion Thread for this article