Posted by: dipika02 May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार, अभिबादन, स्वस्ति अनी प्रणाम

धन्यवाद रिट्ठे, सान्नानी, र राहुल दाई ठीक्क पर्‍यो लहरे लाई त पहरे रे
हिजो देखी पर्दा फास भनेर कराको कराइथ्यो। चोर् को खुट्टा काट भन्दा खुट्टा तान्ने आफु यहाँ। कस्तो काम न काज को ढुकढुक क्या
अनी अर्को गाउँ मा हल्ला गर्दै हिंडेको रे

यो लहरे लाई चै कारबाही गर्नै पर्ने भा छ आफु चै मन लागे गीत टाँस्ने मन नलागे "मुद खराब छ " भन्ने ,कहिले फर्माइस छ रे कहिले छैन रे, अझ तेती मात्रै हो र म नभएको बेलामा मैले गीत अनुरोध गरे रे त्यो पनि कसै कसैको लागि रे, अरु मलाई पो सोध्छन त्यो कसै कसै को हो भनेर, लहरे लाई थाहा हुने हामीलाई नहुने भन्छन बा, कुन कसाँइलाई   खोजेर लेराउँ म, त्यस्तो धर्म संकटमा पार्ने तिमी मलाई

ए अनी पर्बत्या ज्यु को हिसाब पनि मिलेन
अनी हर्क दाई त के हो लौ मलाई रेडियो चलाऊन आउँदैन भनेर झन्डै १ महिन हुन लाग्यो होला यो गीत बजाउनु पर्‍यो त्यो गीत बजाउनु पर्‍यो भन्नु भएको, कोही नभएपछी त खुसु खुसु बजाउन थाल्नु भएछ नि त

ल पुग्यो आजलाई गुनासो, फेरी लहरो तान्दा पहरेको पहरो जाला

 
Last edited: 21-May-08 11:07 AM
Read Full Discussion Thread for this article