Posted by: Nepal ko chora May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

बसन्ती दिदी, नमस्ते।

सन्नानी, हो र? अरुलाई न दिए कुहिन्छ हो?  उसो भए त यो सानो चिटिक्क परेको मुटु दिन लाई मान्छे खोजी दिनु पर्‍यो।  नत्र त चौतारीको गाम्ले भको के काम? परेको बेला आफ्न मान्छेनै काम लाग्छ रे भन्थे, बुढा पाखा ले।

Read Full Discussion Thread for this article