Posted by: Nepal ko chora May 21, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे ब्रो, तिम्रो त मोज नै रैछ नि, हाकिम नै न भए पछी त।  आफु त जेनतेन बाचिएकै छ भन्नु पर्‍यो। आफ्नो त कोही कतै गाको छैन। काम को चटारो ले पेल्नु सम्म पेलेको छ, उखु पेलेको जस्तो।

रबी जि, नमस्ते। मलाई चौतारी गाममा नेप्चे भन्छन। 

बिस्टे को नमस्ते मैले पनि स्विकार गरे।

पर्बते लाई सिध्र शवास्थ लाभ को कामना गर्दछु।

सन्नानी, चीट्टिक परेको मुटु त खै कस्लाई दिनु। एसो अरु लाई दिउ भनेर निकालेर हेर्दा आफ्नो त्यो चीट्टिक परेको मुटु को साह्रै माया लागेर आयो, आँफै ले राखे फेरी।   

Read Full Discussion Thread for this article