Posted by: no_quiero May 21, 2008
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        
हो माओवादी ले बहुमत ल्यएको हो तर उनी हरु लाई जनता ले कुनै मन पराएर जीताको होइन । जनता ले त माओवादी ले जित्यो भने आफ्नु ज्यादती बन्द गर्छ कि र जनता शन्ती सँग बाँच्न पौछन कि भनेर vote देको हो।

तर प्रचन्ड को ढाक छोपे प्रव्रिती ले माओवादी को भनाइ र गरै मा प्रश्न चिन्ह लगाइ देको छ। पहिले बिरेन्द्र शाह को हत्य हुँदा माओवादी संलग्न नै छैन भन्ने पछी सपै प्रमाणित भएपछी हत्या म संलग्न माओवादी लाई कर्वही गर्ने जस्तो कुरा गरेर बच्न खोज्या थियो। खै त बिरेन्द्र शाह को हत्यरा lai समत्या । खै उम्रवाती शाह ले कती compensation पाइन् त।

अब अहिले हरी श्रेष्ठ को हत्या म नि त्यही ईतिहास दोहोरैयो । प्रचन्ड ले फेरी ढाक छोपे प्रव्रिती अप्नाये । तर डाक्टर ले प्रचन्ड ले jhuto बोल्या रहेछन  भनेर त प्रम्नीत गरी दिए।



Read Full Discussion Thread for this article