Posted by: Harka_Bahadur May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
लौ यो चै मैले पठाको ईमेल मलाई नै फिर्ता आएछ है।
त्यो ओकिली भन्ने ब्यान्ड को छ नि त्यो एउटा गीत : सुरुरु हावाले उढायो केस, केस कहाँ कि नानी तिमी कहाँ हो तिम्रो देश सुनी दिम्न प्लिज, मैले खोजेको भेटीन क्या, जवना मा लहरेले बजायिदिएको थ्यो।
Read Full Discussion Thread for this article