Posted by: Harka_Bahadur May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

खै त खै, रिठ्ठे खै तिम्रो ईमेल हेरत कस्को कस्को रिक्वेस्ट आएको छ।
मेरो मा चै एउटा रिक्वेस्ट रहेछ।
धेरै दिन देखी ला पता रहेकी नेप्ची नेम्वाङ याने उही हाम्रो चिर पारीचित निमयित स्रोता हाम्रै पित: ले यो तलको गीत हामी सबै लाई आरे है।

लौ पित: यसरी चटकै माया मार्नु चै भएन है। ल उहाले रिक्वेस्ट गर्नु भएको गीत रहेछ।

फैलियो माया दुबो सरी कहिले सकेन : कुन्ती मोक्तान्को स्वोर को गीत, हामी सबैलाई।

लौ रिठ्ठे अर लहरे यो गीत खोजेर बजयिदेउ त।

 

 

Read Full Discussion Thread for this article