Posted by: Rahuldai May 20, 2008
Login in to Rate this Post:
0
?
चेली नानी अनी सान्नानी दुबैमा तारेमाम धन्यवाद।
बर्थ डे पार्टी जाबो के कुरा, देशाँ छुट्टी त दिइएको छ। अब जाँड पानी न चल्ने ब्राम्हण जो परियो।
त्यस माथि आज बुद्ध जयन्ती, माछा मासु को नामै लिए नि पाप लाग्छ ( लौ लागि हालियो पाप)।
लौ अब मिनी प्रेजल मै पार्टी जमाउनु पर्ला कसो?