Posted by: cheli May 20, 2008
Login in to Rate this Post:
0
?
ठूल्दाइ!!! ह्याप्पी बर्थ डे टु यु !! बुढो हुनु भो भन्न खोज्या होइन है अझ बढि परिपक्व हुनु भो भन्न खोज्या !! अनि छिटो बर्थ डे पार्टि चाहियो भन्न खोज्या!!
सबै लाई नमस्कार है!!