Posted by: parbatya May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
अब भउते खोजी अभियान नै चाल्नु पर्छ जस्तो छ, हेरम आउछ कि 
अनी जिम्मी बुढा अब जाउलो खाएर ओछ्यान तताउनी बेलाँ किन चौतारी तिर आएका हौ? कि तिम्ले पनि एउटा गीत सिकेर जिम्मालनी आवै लाई सुनाम्नी बिचार  अरेउ
Read Full Discussion Thread for this article