Posted by: Harka_Bahadur May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
खै हामीलाई त केही अत्तो पत्तो नदी हिढ्यो भौते, अस्ती काइला ले, गोरखपुरमा देखेको भन्दै थियो दिल्ली तिर गये जस्तो छ, बिर्खे बा, के गर्नु भउते बराको बिचल्ली छ के गरोश बिचरा।
Read Full Discussion Thread for this article