Posted by: Harka_Bahadur May 19, 2008
Login in to Rate this Post:
0
?
गूड् ईभिनिङ के छ खबर सबैको, जिम्मालको गयी सकेको रहेछ, पढियो हासियो, अनी ठुल्दाइ यतै वरी, परी होकी गयी सकेको हो, कि चिलिम तिर हो, म चै बल्ल बल्ल आइ पुगे धेउसिरे।