Posted by: Rahuldai May 19, 2008
वाईसीएल ज्यादती
Login in to Rate this Post:     0       ?        
एक जना बिद्वान ले भनेका छन- पशुहरुमा पनि सबै भन्दा नीच पशु मानव जती भित्र नै छन। कम से काम पशुले आफ्नो छिमेकी लाई आक्रमण गर्दैनन, भोक नलागे सम्म शिकार गर्दैनन, आक्रमण र जोखिमता को भय नहुन्जेल अरु माथि जाइ लाग्दैनन। तर माओवादी चाहे जुना सुकै नाम दिए ता पनि तिनीहरु मानव रुप धारी दानवहरु हुन। पशु भन्नु पशु समाजको अपमान हुने हुन्छ। आफ्नै मान्छे लाई क्रुर तरिका ले मान्ने पशु हुनै सक्दैन।
Last edited: 19-May-08 05:58 PM
Read Full Discussion Thread for this article