Posted by: Amazing May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
कस्तो अभागी कर्म, आफु  जहिले आउँदा चौतारी सुनसान क्यार्नु त फुटेको कर्म, यो डाडाको पल्लो गाम्मा बसेपछी, उता घाम पर्दा यता अस्ताउछ, 

लौ गाम्ले हो म त लागे सुत्न, रात परेर बिहान हुन लागि सक्यो

Read Full Discussion Thread for this article