Posted by: Harka_Bahadur May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
चेली च्यान्टी के छ खबर, के हो त्यो ज्युनार भनेको, जिउ नुवौने भनेको त हैन है फेरी। अनी खै त अचेल लेख सेख छैन त खै लेख्नु पर्‍यो, हामी जस्तो पाठक लाई यसो मनोरन्जन हुने थियो लेखी दिएमा।
लौ मान्छे जिउ मलाई $१० दिनुश म त्यो फाइल माथि मन्त्रीको सम्म पुरयिदिन्छु, खै सुटुक्क है फेरी रिठ्ठेले देख्ला।
Read Full Discussion Thread for this article