Posted by: nepali man6e May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ,
नमस्कार है,
अरु सबै जना अन्जान  दाई,भै, दिदी, बहिनी लाई नि थोक नमस्कार गरे है,
पाइएन वन्न मिल्दैन नि फेरी, ठुल्दाइ लाई साक्षी हुनुहुन्छ /

आबेदन स्विक्रित गरिदिनुस् न, छिटो मन्त्री वएर एसो बिदेश सयर गर्न जानु छ क्या,
देश बिकास गर्नु परेन ??

Read Full Discussion Thread for this article