Posted by: Rahuldai May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
रिट्ठे नि लाटो नै रहेछ, नयाँ मान्छे छ, २५ $ मात्र भन्ने? $२५ त चौतारी कोष मै दाखिला गर्नु पर्छ, २५+५=३० भन्नु पर्दैन? ५ के को भन्यो भने टिकेस दस्तुर भन्ने। चिया चुरोट को पनि त ब्यबस्था गर्नु पर्‍यो नि।
 
Read Full Discussion Thread for this article