Posted by: ritthe May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

मान्छे जी, निवेदन मात्रा तेर्स्याएर के हुन्थ्यो नि अचेल को जमाना मा कठै ! त्यो दस्तुर पैला अघी बढाउनु पर्छ, नत्र त त्यो निवेदन के दर्ता हुन्थ्यो रे? थाहा भएन होला नयाँ मान्छे ! ल ल अब थाहा भएपछी $ २५ को निवेदन दस्तुर नि सङ्लङ्न गरेको छु भन्नु होला पुछर मा
Read Full Discussion Thread for this article