Posted by: Rahuldai May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
हो भने रिट्ठे दुई तीन देइन देखी यो बौचा लाई के भाको भाको के न भाको के न भाको जस्तो देखी राख्या छु। झनक्क रिसाउने, फनक्क फर्किने, तनक्क तन्किने आदी इत्यादी असाधारण लक्षण देखिन थालेको छ। प्रारम्भिक लक्षण हेरी बिश्लेषण गर्दा प्रेम रोग लागेको शंका गर्ने ठाउँं ९० % छ। अर्थात औरेजी मा भन्दा Severe Loveria Syndrom  suspected.
Read Full Discussion Thread for this article