Posted by: cheli May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
" चौतारीमा चोरी चकारी बढ्दै जान थालेको हुँदा कपिराइट कानुनको जोडदार माग गर्दछु " रे क्या!!
सिरियल साथी त सिरियल्ली शायरी लेख्ने भएछन्, बरालाई ठूलै चोट परे जस्तो छ!!
रिठ्ठे ब्रो हेर्नुस् न भन्या, तेत्तिकै चामलिङ बनाइदिए चौतारीमा, हजुरबाले थाहपाउनु भो भने मार्नु हुन्छ ।
कुम्ले ब्रो !! ह्वाट्स अप ??
Read Full Discussion Thread for this article