Posted by: HomLal May 19, 2008
प्रचण्ड को बोधिज्ञान !!!!!!!
Login in to Rate this Post:     0       ?        
बोधिसत्वको बारेमा के बोलेछ प्रचण्डले भन्या त गद्दित्यागको पो कुरा गर्‍या रैछ। गिरिजाले शान्तिपूर्ण तरिकाले कुर्सी छोड्नु पर्यो भन्छ। बुद्ध र शान्तिको बारेमा यो भन्दा ठूलो कुरा के नै छ र भन्या जस्तो!
Read Full Discussion Thread for this article