Posted by: ritthe May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
हैन सप का सप किन यसरी थुतुनो बिगार्छन् हँ? के भो ओ लहरे बौचा? किन थुतुनो बिगारिचौ?
चेली नानी लाई साच्चै नै चाम्लिङ बनाइदिये है, क्यार्नु अब गाउले ले कसैको नसुन्नी भईसके !
ल ह्याप्पी उभौली पर्व मेरो पनि


Read Full Discussion Thread for this article