Posted by: Rahuldai May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
सप्ताहन्त त त्यसइ बित्यो।
झगडा सगडा त गर्ने मान्छे होइन। गाँधिबादी पनि होइन। कसैले एक गाला चड्कायो भने अर्को गाला थाप्ने होइन, त्यसको नि हातै झिकी दिने चलन छ आफ्नो।
Read Full Discussion Thread for this article