Posted by: haaude May 19, 2008
Login in to Rate this Post:
0
?
प्रचण्ड को बोधिज्ञान !!!!!!!
हत्यारा आतंकारीहरुको नाइके, नर पिचास, दानव प्रचन्डे ले बुद्ध को बलिदान को वाख्या गर्दै छ, पढ्नुस् समाचार । Let's learn from Buddha's sacrifice: Prachanda (http://www.nepalnews.com/archive/2008/may/may19/news13.php)
भर्खरै आफ्नै कार्यकर्तालाई मार्ने जल्लाद लाई बुद्ध जयन्ती जस्तो उपलक्षमा बोलाउने आयोजक कस्तो? बोल्ने डाँका कस्तो? कतै बुद्ध गुल्पाको साटो ए के ४७ बोकी भिक्षा माग्ने दिन त आएन? यो हाउडे ले बुझेको कुरा यती हो। बाँकी तपाईं को ।