Posted by: tamanglakola May 18, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
खास म California आफ्नो status change गर्न आको थिएँ। भयो भने asylum फाइल गर्ने प्लान छ। मेरो भाग्य हेर न हर्के दाइ!! यदी नेपालमा राम्रो भयो भने ग्रीन कार्ड नपौने अनि नेपालमा राम्रो भएन भने ग्रीन कार्ड पौने!! कस्तो बिदम्बना। म मेरो राम्रो होस् भनेर कसरी देश मा नराम्रो होस् भन्नु।
Read Full Discussion Thread for this article