Posted by: Amazing May 18, 2008
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        
कहिलेकाही त लाग्छ कि यो मुजी प्रचन्डे भन्दा अर्को फटाहा ज्ञानेन्द्र कम हानिकरक छ। ज्ञानेले कमसेकम आफ्ना भक्तहरुलाई  (Royalists) त मार्दैन, हेर यो मुजी प्रचन्डेको ताल, आफैलाई खाना खुवाउने मान्छे अनी आफ्नै पाटी सदस्यको त यस्तो हाल बनाउछ भने हामी जस्ता जनतालाई के बाँकी राख्ला
Read Full Discussion Thread for this article