Posted by: Nepe May 17, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

भीरबाट लड्दा चोट कांहि नाई

घाईते पार्न ऊचाई खोज्दै हिड्छौ !

 

लाख रूपियाँको शेर ! ईन्कारवाद (denial) उपर एक गहन टिप्पणी !

 

भीरबाट लडेर पनि फेदमा सारसउँदो उत्रिन पुगेकालाई ईन्कार गरी घाईते नै बनाउन/कल्पना गर्न शेरमा जस्तै भीरको उचाई बढाउनु एउटा कुटील उद्योग/कल्पना हुन सक्छ भने त्यसको विलोम (converse) अर्थात् लड्ने पात्रकै उचाई घटाईदिनु पनि एक वैकल्पिक उद्योग हुनसक्छ ।

 

विचित्र, गहन र सम्भवत: बहुयुगीन !

 

उत्कृष्ट सिर्जना !

 

Nepe

Read Full Discussion Thread for this article