Posted by: Rahuldai May 17, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

लौ आज को पहिलो तारेमाम स्विकार्नुस्।


लहरे, झिल्के , हर्के, रिट्ठे, पर्बते सबै मा तारेमाम।


अहिले हामी पर्बते संगै एउटो पार्टी मा जानै लागेको, १० मिनेट बाँकी भएकोले सदुपयोग गरेको। पार्टी भन्ने बित्तिकै कतिका घाँटी खसखसाउने हो, थाहा छैन।

इर्ष्या गरेर केही हुन्न क्या रे। ठुलदाइ को छेउ छाउ मा बसे भए खसखाउनु पनि पर्दैन, थुक निल्न नि पर्दैन।

 

Read Full Discussion Thread for this article