Posted by: dipika02 May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
लहरे लौ न म किन घरि घरि त्यो टुप्पमा पुगेको भन्या? रिट्ठे ले फाल्देको हो मलाई, कि मिस दिदीले?  हेर है म त माइला दाई लाइ भन्दिन्छु, केहि लागेन भने राहुल्दाइ पनि भन्दिन्छु, तेति ले पनि लागेन भने त कुम्ले दाइलाइ पनि भन्दिन्छु अनि ठिक्क पर्छ  

Read Full Discussion Thread for this article