Posted by: dipika02 May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

नाइ नाइ नाइ अस्ती अस्ती सम्म चै टाउको देखाए मात्रै पनि हुने रे, अनी अहिले चै नहुने रे, नाइ त्यस्तो नभन न रिट्ठे यहाँ माला त लाइसके बोर फस भएँ भनेर, म त माला खोल्दिन अब। मै हो बोर फस। मान है। नत्र त म माइला दाई लाई भनिदिन्छु च्यङ्बा सँग तिम्रो पनि अन्तर्वाता लिनुस भनेर

लहरे किन मलाई हटाइदिने, के गरे र मैले? :(

Last edited: 16-May-08 03:29 PM
Read Full Discussion Thread for this article