Posted by: Rahuldai May 16, 2008
who is C K Lal?
Login in to Rate this Post:     0       ?        
अझै नेपाली बुझेन छ, उपबुज्रुक।
मैले भाई को age जती देश घुमेको छु भनेको, कतीवटा देश घुमेको भनेर सोध्या होइन।
अर्को कुरा आँफै पुल्चोके  रहेछ र पुल्चोके लाई तथानाम भन्दो रहेछ। आफ्नै थाली मा आछी ?
डा जिव राज संग बर्षौ सम्म संगै काम गरेको छु र कस्ता छन मलाई न सिकाए हुन्छ। कस्ता कस्ता टिचर छन त्यो नि मलाई थाहा छ।
अघी सम्म पुचोकेलाई गाली गर्दै न थाक्ने अहिले रसियन लाई गाली गर्न थालए। बिक्रित मनस्थिती भनेको यस्तै हो।
एक पटक राँची गए हुन्छ।
Read Full Discussion Thread for this article