Posted by: Rahuldai May 16, 2008
who is C K Lal?
Login in to Rate this Post:     0       ?        
आयो फेरी विद्वान बन्न खोज्ने पटमुर्ख।
हो मेरो अंग्रेजी कमजोर छ। तिम्रो जस्तो मात्री भाषा कमजोर छैन। अन्दाज को भर मा कती कुरा गर्छौ अझै पनि। पूर्ण कडारिया, भौतिक योजना मन्त्रालय को सचिब हुनु हुन्छ। मेलम्ची को होइन। मेलम्ची मा हरी राम कोइराला हुनुहुन्छ। किशोर थापा लाई राम्रो संग चिन्छु। आर्किटेक्ट भइकन पनि कसरी आउटर रिङ्ग रोड को आयोजना प्रमुख हुनु हुन्छ, लौ सुन।
निजामती सेवामा एक अप समुहबाट अर्को समुह वा उपसमुहमा सेवा परिवर्तन त्रितिय र द्वितिय श्रेणिका कर्मचारीहरुलाई वर्जित छ। त्यसैले सजिलै त के कुरा, गाह्रै गरेर नि सेवा परिवर्तन संभव छैन।
अब यो सेवा, समूह, अप समूह भन्ने नै ज्ञान न भएको विद्वान मूर्खले के बुझ्यो होला फेरी। किशोर थापा शह सचिब हुनु हुन्छ र प्रोजेक्ट चिफ। शहरी बिकास बिभाग मा कार्यरत हुनु हुन्छ र त्यही को प्रोजेक्ट भाको ले चिफ हुनु हुन्छ। उहा पनि सिचाइ बिभागको प्रोजेक्ट चिफ हुन सक्नु
हुन्न।
अर्को कुरा, पुल्चोक पढेका प्रती यस्ती बित्रिष्णा किन? फेल भएर होला, इण्त्रान्स एक्जाम मा। नत्र पुल्चोक का इन्जिनियर हरु प्रती विश्वका नामुद विश्व बिद्यालयहरु को रवैया कती साकरात्मक छ, खोज गरेर हेर्नु। यहाँलाई जानकारी गराउं, म पुल्चोक पढेको इन्जियर होइन, पुल्चोकमा पढाएको इन्जिनियर हुं। अर्को कुरा भाई, तिमीले दुनिया जती बर्ष देखेका छौ नि त्यो भन्दा बढी देश घुमेको छु। देखेको छु। डीभी भरेर परेर भाग्य बनाउने मा पारीन। योग्यता मा विश्वाश गर्ने म परें। सरी है यो अन्दाज पनि फेल खायो।
 
 
Read Full Discussion Thread for this article