Posted by: Birkhe_Maila May 16, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

टंकेले लेखेको निवेदन हुलाकको बाकसमा नै अड्क्या रेछ मइँले फेला पारेँ!

 

सउमान्ने परधान मुन्तरी जिउ

सिरि चउतारी मुन्तरिपरिइसद कार्जेले

चउतारी गाम

 

मउदे,

लिखितम धनि म टउँके तिउलसिना चउतारि गाम्को अलारे ठिटा, एस बातमा मइँले गर्याको बात, कार्जे सपै बेलिबिसतार कह्याको हुँदि म टउँके तिउलसिना  मुन्तरिकार्जे हेतु अनपारको सदस्से हुनपुग्याको कुरा ठिक साँचो हो, यति बेलिबिस्तार भन्यार लेख्याको एस निवेदनउपर निगाह दिया त असल मुनछे भारदारिमा पर्या भन्ने बातको निर्क्योल हुन्या देखि निवेदन पेस गर्याको छु।

सिरिमान जो आदेस दिन्या गरहन गर्याको

म टउँके तिउलसिना

 

Read Full Discussion Thread for this article