Posted by: dipika02 May 16, 2008
Login in to Rate this Post:
0
?
राहुलदाइ यि दुबै को कथा पनि सकियो। ज्ञानलाल र पाक: लाई चै भलो नै गर्दिनु भएछ हजुरले। अब अर्को राम्रो गुण भएकी केटीको सुनाउनु न त है, पढेर आनन्द हुने खालको कथा अझ हजुरको त्यो हास्य ब्यङ मिस्त्रित रचनाले झन सुनमा सुगन्ध हुन्छ।