Posted by: Birkhe_Maila May 16, 2008
Login in to Rate this Post:
0
?
जदौ सम्धिज्यू! आरामै?
भैँसि बेच्न सल्लेरी तिर उक्लनुभा थो, बिको कि बिकेन? कतिमा बिको?? पडि नि संगै द्या त होला नि?? अनि तिल्के बहर नि बेच्ने भन्दै हुनुहुन्थो अगेरै तो नि बेचिओ?? हन क्यार्न भका सपै बस्तु बेच्न थाल्नुभा हो?? कइले हो दोभानेको खेत नि बेच्ने गाइँगुइँ सुन्या थेँ! पैसोले सारै पारो कि के हो???