Posted by: Euta_nepali May 16, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
लौ अन्तरे ले त खुब मिठो सपना देख्या जस्तो छ , अन्तरेको दिन राम्रो हुने भो । शुक्रबार को माया नगरने को होला र? - शनिबार र आईतवार एको पछाडि जो छ । ठुल्दै - सबै ठीक ठाक छ । ठुलि लाई चाँही चाइनामा किन बोलाउनु भा को हो ?  
Read Full Discussion Thread for this article