Posted by: CaMoFLaGeD May 16, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

शुक्रबारे सलाम सम्पुर्ण साथीहरुलाई!

ठुली: के छ काम नचोर्नीको हालखबर? काम बाहेक अरु के के नचोर्ने गर्या छ?

एक्ले (यहि हो हैन 'एउटा नेपाली' को चौतारी नाम?): के छ खबर? किन हो शुक्रबारको यत्ति साह्रो माया? जदौ गरेँ है!

अन्तरे दाई साह्रै राम्रो गाना सुनाउनुभयो एका-बिहानै! एकछिन बसेर त्यो लिरिक्स पढ्दै आफैँ गाएँ!

Read Full Discussion Thread for this article